Category: 'समाज'
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत घरमै मृत भेटिए
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको […]
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने […]
भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ […]
शिवसताक्षीमा धानखेतमा डुबेर १५ महिने नाबालिकाको मृत्यु
बिर्तामोड, बैशाख २६ । झापाको शिवसताक्षीमा एकजना नाबालिकाको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी-८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाकी छोरी रोसिका टुडू घरनिजकै रहेको […]
शिवाकोटीलाई धरौटीमा छोड्ने अदालतका तीन तर्क !
बिर्तामोड, बैशाख २६ । जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउने आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरको इलाम इजलासले बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाए […]
बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश
बिर्तामोड, बैशाख २५ । बिर्तामोडका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा थिए । न्यायाधीश किरणकुमार पोखरेल र […]
झापा कोरा राइडको रकमले आँखाको निःशुल्क शल्यक्रिया गरिने
बिर्तामोड, बैशाख २५ । झापा कोरा राइड २०२४ कार्यक्रममार्फत साइक्लिस्टहरुबाट संकलन गरिएको रकमले निःशुल्क आँखाको शल्यक्रिया गरिने भएको छ । गत वर्षको राइडबाट संकलित रकम विपन्न मानिसको आँखाको शल्यक्रियामा खर्च गर्ने घोषणाबमोजिम कार्यान्वयनमा ल्याइएको हो […]
अधुवा खोलामा तटबन्ध गरिने, ३० लाख बजेट
बिर्तामोड, बैशाख २५ । झापाको मुख्य बजार बिर्तामोड भएर बग्ने अधुवा खोला किनारमा व्यवस्थित तटबन्ध गरिने भएको छ । बिर्तामोड १ र ५ को केही क्षेत्रमा तटबन्ध गरिने भएको हो । हरेक वर्ष छठ पूजा […]
झन् साँघुरो बनाइँदै धुलाबारी बजार, घरधनीसामु निरीह नगरपालिका
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ । बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक […]

