Category: 'समाज'

मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र
बिर्तामोड, साउन ३१ । झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ । स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत […]
मेचीनगरमा मोटरसाइकलल दुर्घटनामा दुईजनाको मृत्यु
मेचीनगर, साउन ३० । झापाको मेचीनगर–१३ कालिझोडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । हिजो राति साढे ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका– १३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे. ६ प […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको […]
मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ
बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले […]
भद्रपुरका सिर्जन आठ दिनदेखि सम्पर्कविहीन
बिर्तामोड, साउन २९ । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टिकाराम शिवाकोटीका २० वर्षीय छोरा सिर्जन शिवाकोटी सम्पर्कविहीन भएको […]
दमकबाट पेस्तोलसहित गजमेर पक्राउ
बिर्तामोड, साउन २८ । झापा प्रहरीले दमकबाट पेस्तोलसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ । आज बिहान ०३ः५५ बजे दमक ५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा दमक ८ बस्ने […]
झापामा बढ्यो रैथाने हात्तीको संख्या, १० हात्तीलाई दिइयो नाम
बिर्तामोड, साउन २८ । जंगली हात्तीको समस्या भोग्दै आएको झापामा पछिल्लो पाँच वर्षयता रैथाने हात्तीको संख्या झन्डै तेब्बर वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०–१२ […]
कचनकवलबाट भारतीय नोट र कारसहित दुई भारतीय पक्राउ
बिर्तामोड, साउन २८ । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाको टोलीले आइतबार दिउँसो साढे ३ बजे किसनगञ्ज तात्पुवा […]
खोलामा डुबेर एकजना बालकको मृत्यु
बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा खोलामा डुबेर एकजना बालकको मृत्यु भएको छ । हिजो साँझ ५ भद्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर स्थानीय महेश रसाइलीको छोरा ९ वर्षीय […]