Category: 'समाज'

गोल्डकप र वडाको अगुवाईमा मेची रंगशालामा बृक्षारोपण
बिर्तामोड, साउन २३ । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो […]
सर्वोच्चको व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
बिर्तामोड, साउन २३ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० […]
टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर
बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व […]
सेल्फीडाँडा जाने बाटोबाट ब्राउन सुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन २३ । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कनकाईमा दुर्घटनाबाट घाइते इलामकी महिलाको पाँच दिनपछि मृत्यु
बिर्तामोड, साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल […]
एनआइसी एसिया बैंकले लिलामी गरेको घर नागरिक बचाउ महाअभियानको कब्जामा
बिर्तामोड, साउन २२ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ । बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर […]
झापामा आधाभन्दा बढी हतियार भएनन् नवीकरण
बिर्तामोड, साउन २२ । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म सानाठुला गरी ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर, […]
फुटबलर किस्कूको उपचारका लागि एक लाख हस्तान्तरण
बिर्तामोड, साउन २२ । झापाको कमल गाउँपालिका-५ का फुटबलर सोनु किस्कूको उपचारका लागि एक लाख रुपैयाँ संकलन भएको छ । किस्कूले झापामा हुने फुटबल प्रतियोगिता खेल्दै आएका छन् । मृगौला समस्याबाट ग्रसित किस्कूको उपचारका लागि […]
घट्दै धान र चामलको आयात
बिर्तामोड, साउन २२ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष […]