Category: 'खेल'
मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडिया कप हुने
बिर्तामोड, पुस ४ । पर्यटन प्रबर्द्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ […]
सातौँ झापा गोल्डकप माघ अन्तिम साता
बिर्तामोड, मंसिर २९ । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै […]
न्यु स्टार झापा सिरिजङ्गा गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २८ । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जित निकाल्दै झापा बिर्तामोडको न्यु स्टार क्लब ताप्लेजुङमा जारी पाँचौँ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ […]
चौथो भोजपुर बासिखोरा रन पुस तेस्रो साता
बिर्तामोड, मंसिर २३ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ […]
अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई
बिर्तामोड, मंसिर २१ । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । […]
भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान
बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न […]
अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ […]
आर्मीलाई हराउँदै पुलिस अर्जुनधारा महिला भलिबलको फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा […]
पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा
बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा […]




