Category: 'खेल'
चारआली गोल्डकपको आयव्यय सार्वजनिक
बिर्तामोड, जेठ २९ । झापाको मेचीनगर–१३ चारआलीमा आयोजित प्रथम चारआली गोल्डकप २०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक बज्र स्पोट्र्स एकेडेमीले हातेमालो सामुदायिक बनको भवनमा गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको […]
यस्तो छ फिफा विश्वकपको तालिका र मिति
बिर्तामोड, जेठ २६ । फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ । फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही […]
विमानस्थलबाटै फर्काइए एन्फा अध्यक्ष र महासचिव
बिर्तामोड, जेठ २६ । जिल्ला र प्रदेशको तहगत निर्वाचन गर्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कडा कदमका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण […]
राष्ट्रपति रनिङ शिल्डः कोशी प्रदेश करातेतर्फ प्रथम
बिर्तामोड, जेठ २२ । केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १६ औँ संस्करणअन्तर्गत करातेतर्फ कोशी प्रदेश च्याम्पियन बनेको छ । आज काठमाडौँमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशले करातेतर्फ तीन स्वर्ण, तीन रजत र तीन कास्य पदक […]
भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
बिर्तामोड, जेठ २१ । मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा टस जितेर भुटानले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । आक्रामक बलिङ गरेको […]
विश्व साइकल दिवसमा अर्जुनधारामा राइडसँगै दबाबमुलक आर्टस्
बिर्तामोड, जेठ २० । विश्व साइकल दिवस २०२६ को अवसरमा झापाको बिर्तामोड र अर्जुनधारामा साइकल राइड र चित्रकलामार्फत दबाबमुलक कार्यक्रम गरिएको छ । झापा साइक्लिङ क्लबको आयोजना तथा देही आर्टको सहकार्यमा साइकल राइडसँगै राइडरहरुलाई चित्रकलामा […]
बिर्तामोड च्यालेन्ज कप जेठ अन्तिम साता हुने
बिर्तामोड, जेठ १८ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप हुने भएको छ । प्रतियोगिता जेठ अन्तिम साता हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबका अनुसार […]
बुद्धशान्तिमा बर्खा स्मृति हाफ म्याराथन हुने
बिर्तामोड, जेठ १८ । झापाको बुद्धशान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही साउन १९ गते बुद्धशान्ति गाउँपालिकामा आयोजना हुने भएको हो । आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंका अनुसार एथ्लेटिक्स […]
झापाका तीन बक्सरलाई हेटौँडामा पदक
बिर्तामोड, जेठ १८ । बागमती प्रदेशको मकवानपुरमा भएको तीन दिने खुला बक्सिङ प्रतियोगितामा झापाका तीनजना बक्सरले पदक प्राप्त गरेका छन् । झापामा अग्रज बक्सिङ प्रशिक्षक डम्बर लिम्बुका अनुसार झापाका तीनजना खेलाडीले मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा […]



