Category: 'खेल'

बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत
बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा दुवैले समान १ अंक प्राप्त […]
चन्द्रगढी भेट्रान फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बिर्तामोड, बैशाख १ । झापाको भद्रपुरमा हुने गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक भएको छ । यही बैशाख ६ गतेदेखि हुने प्रतियोगिता मेची रंगशालाको मैदानमा सञ्चालन गरिने […]
अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ । यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई […]
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः उपाधिका लागि वडा नम्बर ४ र ८ खेल्दै
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा-४ र अर्जुनधारा-८ खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ […]
चन्द्रगढीमा बैशाख ६ गतेदेखि भेट्रान फुटबल प्रतियोगिता हुने
भद्रपुर, चैत २४ । झापाको भद्रपुरमा हुने भेट्रान फुटबल प्रतियोगिता राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिका सञ्चालन गरिने भएको छ । पाँचौँ संस्करणको प्रतियोगिता चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही बैशाख ६ गतेदेखि हुने क्लबका अध्यक्ष […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः वडा नम्बर २ सेमिफाइनलमा
बिर्तामोड, चैत २२ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो क्वार्टर फाइनल खेलमा वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा अर्जुनधारा-२ ले अर्जुनधारा […]
प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने
मेचीनगर, चैत २१ । बाहुनडाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने भएको छ । प्रतियोगिता मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुनेछ । २०८२ बैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः वडा नम्बर ७ र ८ विजयी
बिर्तामोड, चैत २१ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी बनेका छन् । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो […]