Category: 'खेल'
मेचीनगर मिडिया कपको उद्घटन खेलमा भद्रपुर र अर्जुनधारा खेल्ने
बिर्तामोड पुस २२ । इन्डो नेपाल मेचीनगर मिडिया कप–२०८२ को खेल तालिका सार्वजनिक भएको छ । झापाको काँकरभिट्टामा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोजक प्रेस क्लब मेचीनगरले यही पुस २७ र […]
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका
मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य […]
बिर्तामोडको राष्ट्रपति रनिङ शिल्डमा निदि मावि प्रथम
बिर्तामोड पुस १६ । झापाको बिर्तामोड नगरस्तरीय अन्तरविद्यालय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना भएको प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, […]
बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया
बिर्तामोड पुस १५ । झापाको बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । झापा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम भएको हो । साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवम् […]
झापाका विद्यालयलाई फिफाको फुटबल हस्तान्तरण
बिर्तामोड पुस १४ । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ […]
मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडिया कप हुने
बिर्तामोड, पुस ४ । पर्यटन प्रबर्द्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ […]
सातौँ झापा गोल्डकप माघ अन्तिम साता
बिर्तामोड, मंसिर २९ । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै […]
न्यु स्टार झापा सिरिजङ्गा गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २८ । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जित निकाल्दै झापा बिर्तामोडको न्यु स्टार क्लब ताप्लेजुङमा जारी पाँचौँ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ […]
चौथो भोजपुर बासिखोरा रन पुस तेस्रो साता
बिर्तामोड, मंसिर २३ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ […]





