Category: 'खेल'
राजुको पहलमा विनोद बस्नेत स्मृति झापा गोल्डकपमा एकैदिन ५० सदस्य
बिर्तामोड, माघ १० । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको झापा गोल्डकपको सातौँ संस्करणका लागि समाजसेवी राजु बस्नेतको पहलमा एकै दिन ५० जना नयाँ सदस्य थपिएका छन् । विनोद बस्नेतका सहोदर भाइ राजुको अगुवाईमा […]
राष्ट्रिय टिममा झापाली खेलाडीको उपस्थिति
बिर्तामोड, माघ ७ । नेपाली फुटबलको इतिहासमा झापाको दबदबा सधैँ रहँदै आएको छ । काठमाडौँको सानो घेराभित्र सीमित रहेको नेपाली फुटबलमा झापाको वर्चश्व कायम राख्न ३० जनाभन्दा बढी झापाली खेलाडीले राष्ट्रिय टिममार्फत योगदान दिइसकेका छन् […]
सुपर सिक्स क्रिकेटः अन्नपूर्ण क्रिकेट क्लब सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा जारी सुपर सिक्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो दिन एक क्वार्टर फाइनल खेलसहित छवटा खेल सम्पन्न भएको छ । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा बोस्टन क्रिकेर्ट केडेमीले सिआर […]
झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो
बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ […]
बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने
बिर्तामोड, माघ १ । झापाको बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता दुई दिने हुनेछ । आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र […]
झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा
बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता यही फागुन ४, ५ र […]
इन्डो-नेपाल मेचीनगर मिडिया कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङलाई
बिर्तामोड, पुस २८ । इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को उपाधि भारतको तराई प्रेस क्लब दार्जिलिङले उचालेको छ । प्रथम संस्करणको प्रतियोगिता भारतीय पत्रकारको पोल्टामा पुगेको हो । आज काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न […]
इन्डो-नेपाल मेचीनगर मिडिया कपः आज सेमि र फाइनल
बिर्तामोड, पुस २८ । प्रेस क्लब मेचीनगरले आयोजना गरेको इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ अन्तर्गत आज सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुँदैछ । पहिलो दिन चारवटा प्रेस क्लबको टोली सेमिफाइनलमा पुगेका छन् । काँकरभिट्टा […]
मछिन्द्रको प्रशिक्षकमा झापाका प्रवेश कटुवाल
बिर्तामोड, पुस २७ । मछिन्द्र फुटबल क्लबले झापा बिर्तामोडका प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । लगातार दुईपटक क्लबलाई सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका प्रशिक्षक कटुवाललाई मछिन्द्रले राष्ट्रिय […]





