Category: 'खेल'

मरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
बिर्तामोड, पुस २२ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने […]
ए डिभिजिन लिगको सातौँ चरणसम्म मछिन्द्र शीर्ष स्थानमै
बिर्तामोड, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणका खेलहरू सकिँदा सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौँ चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा […]
एन्फाको कार्यसमिति बैठक आज बस्दै
बिर्तामोड, पुस २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औँ कार्यसमिति बैठक आज बिहीबार बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२ः३० बजेपछि सुरु हुनेछ । बैठकमा […]
गोल्डेन बुटको दौडमा सुनिल अगाडि
बिर्तामोड, पुस २० । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणको सकिँदा गोल्डेन बुट दौडमा मछिन्द्र क्लबका सुनिल बल पाँच गोलसहित शीर्ष स्थानमा छन् । सुनिलले पहिलो चरणमा एनआरटीविरुद्ध दुई गोल, तेस्रो चरणमा जावलाखेलविरुद्ध […]
कप्तानबाट हटाउँदा दु:ख लाग्यो : ज्ञानेन्द्र मल्ल
बिर्तामोड, पुस २० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउदा दुःख लागेको बताएका छन् । टियु क्रिकेट मैदानमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दुःख लागेको […]
झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ बाट
बिर्तामोड, पुस १८ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म […]
एपिएफसँग बराबरीमा रोकियो आर्मी
बिर्तामोड, पुस १६ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरी खेल्न बाध्य भयो । कतार एअरवेज सहिद स्मारक ‘ए’ […]
तमु ल्होसार महिला गोल्डकपः उपाधि धरानलाई
बिर्तामोड, पुस १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको […]
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
बिर्तामोड, पुस १५ । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो पाँचथर र सुनसरी भिड्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लब […]