Category: 'खेल'
नवौँ राष्ट्रिय खेलकुदका लागि झापामा छनोट सुरु
बिर्तामोड, भदौ ४ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिबारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । झापा जिल्ला खेलकुद […]
महिला साफ: भारत निलम्बनमा पर्दा नेपाल च्याम्पियन बन्ने सम्भावना
बिर्तामोड, साउन ३१ । फिफाको निलम्बनसँगै भारतले यही भदौमा हुने महिला साफ च्याम्पियनसिपमा खेल्न नपाउने भएको छ । प्रतियोगिताबाट भारत बाहिरिएसँगै नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ । भदौ २१ देखि असोज २३ […]
राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा झापाका युगलकिशोर नियुक्त
बिर्तामोड, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले राईलाई नियुक्त गरेको प्रवक्ता सुरेश शाहले […]
नवौँ राष्ट्रिय खेलकुदः झापाको छनोट भदौ २ देखि ७ गतेसम्म
बिर्तामोड, साउन २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाको छनोट यही भदौ २ गतेदेखि हुने भएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेश १ का १४ वटै जिल्लाको छनोट तालिका सार्वजनिक गरेको छ […]
एन्फा अध्यक्ष नेम्वाङलाई झापामा भव्य सम्मान
बिर्तामोड, साउन २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका दर्जनौँ संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित भव्य कार्यक्रमका बीच उनलाई […]
यु–१७ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट
बिर्तामोड, साउन २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० […]
साफ यु २०: आज नेपाल र भारत खेल्दै
बिर्तामोड, साउन १५ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो […]
ब्याडमिन्टन कोर्टमा ओलीको एक घण्टा ‘ट्याकल’
बिर्तामोड, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलप्रेमी मात्र होइनन्, खेलाडी पनि हुन् । उनी आक्कलझुक्कल खेलमैदानमा झुल्किरहन्छन् । उनी कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । ब्याडमिन्टन खेल्न छोडेको १२ वर्षपछि […]
बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
बिर्तामोड, असार ३२ । बिर्तामोड कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ४२.५८ किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ८६ जनाको साइकल राइडरहरुले ४२.५८ किलोमटिरको यात्रा पूरा गरेका […]



