Category: 'खेल'

कनकाई र गौरीगंगा अन्तिम चारमा
बिर्तामोड, कात्तिक २५ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।अन्तिम दुई क्वार्टर फाइनलमा गौरीगंगा नगरपालिका र कनकाई नगरपालिका विजयी बनेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । […]
ए डिभिजन लिग सर्यो, मंसिर ३ बाट सुरु हुने
बिर्तामोड, कात्तिक २५ । यही कात्तिक २९ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ बाट सुरु हुने भएको छ । सप्ताहको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन […]
कनकाई र रोङ क्वार्टर फाइनलमा
बिर्तामोड, कात्तिक २३ । उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कनकाई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरणअन्तर्गत पहिलो […]
ऐतिहासिक पदकधारी बक्सर नरिका राई
बिर्तामोड, कात्तिक २१ । महिला बक्सिङलाई विश्वस्तरको प्रतियोगितामा सहभागी गराइएको एक दशक मात्र पुग्न लाग्दैछ । त्यसैले पनि महिला बक्सिङ खेलाडीहरु बामे सर्दैछन् । नेपाली महिला बक्सरहरु पनि त्यही अनुरुप अगाडि बढिरहेका छन् । अघिल्लो […]
भेट्रान्स फुटबल: आर्मीलाई हराउँदै झापा फाइनलमा
बिर्तामोड, कात्तिक १४ । झापा भेट्रान्स फुटबल क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले हराउँदै […]
नरेन्द्रको चार गोलमा झापाको सुखद सुरुआत
बिर्तामोड, कात्तिक ९ । नरेन्द्रमणि लिम्बूको चार गोल मद्दतमा झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा विजय युथ हेटौडालाई झापाले ५–१ गोल […]
भारतमाथि पाकिस्तानको ऐतिहासिक जित
बिर्तामोड, कात्तिक ७ । ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा […]
कनकाईको जितमा कुसुमको ८ गोल
बिर्तामोड, कात्तिक ६ । महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कनकाईले महालक्ष्मीको पोस्टमा १९ गोल प्रहार […]
झापा जिल्ला खेलकुद अध्यक्षमा चन्द्र, उपाध्यक्षमा तुलसा
बिर्तामोड, कात्तिक ५ । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ । बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । […]