Category: 'खेल'

भूतपूर्व फौजी च्यालेन्ज कप हुने
बिर्तामोड, असोज २२ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा […]
पोखरालाई हराउँदै चितवन इपिएलको फाइनलमा
बिर्तामोड, असोज २० । पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान भएको पहिलो क्वालिफायरमा टस जितेर फिल्ड रोजेको चितवनले पोखरालाई १५ ओभरमा ६६ रनमा समेट्यो। चितवनले […]
ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि रिभरसाइड युथको जोडीलाई
बिर्तामोड, असोज १९ । अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । आज महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स […]
पूर्वफिफा रेफ्री खत्रीको निधन
बिर्तामोड, असोज १८ । घरेलु फुटबलका चर्चित रेफ्री तथा पूर्वफिफा रेफ्री लब खत्रीको निधन भएको छ । सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि बाथरुम छिरेको र त्यहीँ लडेर अचेत भएपछि अस्पताल लगिएको थियो […]
इपिएलमा विराटनगरको पहिलो जित
बिर्तामोड, असोज १७ । पहिलो जित निकाल्ने क्रममा विराटनगर वारियर्सले आजको पहिलो खेलमा काठमाडौँ किंग ११ लाई ७ रनले पराजित गरेको छ । एभरेस्ट प्रिमियर लिगको आजको खेल वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको […]
काठमाडौँलाई हराउँदै चितवन शीर्ष स्थानमा
बिर्तामोड, असोज १४ । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौँ किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । […]
ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित
बिर्तामोड, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दिपक विष्ट निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै, उपाध्यक्षमा प्रविन तुलाधर […]
झापा-४ मा वडास्तरीय दिलमाया स्मृति कप-२०७८ हुने
बिर्तामोड, असोज ११ । झापाको संघीय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । आज झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]
दमकमा महिला फुटबल हुने
बिर्तामोड, असोज ८ । महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा झापाको दमकमा पहिलो संस्करणको रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । दमकमा रहेको रोयल स्पोर्टिङ क्लबले दसैँ र तिहारको अवसरमा महिला फुटबलको […]