Category: 'खेल'

भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजकलाई
बिर्तामोड, असोज २८ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक […]
२८ वर्षपछि भारतविरुद्ध फाइनल खेल्दै नेपाल
बिर्तामोड, असोज २८ । नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते […]
नेपाल पहिलोपटक साफको फाइनलमा
बिर्तामोड, असोज २७ । माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक खेलमा एक गोलको […]
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधे भिड्ने
बिर्तामोड, असोज २६ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन […]
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा बागडुग्रा
बिर्तामोड, असोज २६ । भारतको बागडुग्रा भूतपूर्व सैनिक संघ भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भएको भूतपूर्व सैनिक गोल्डकपको फाइनल प्रवेश गरेको छ । बडादसैँको अवसरमा आयोजित प्रतियोगितामा झापा दुधेको भूतपूर्व सैनिक संघलाई बागडुग्रालाई […]
एलाइट रनको उपाधि किरण र सुस्मितालाई
बिर्तामोड, असोज २४ । एलाइट रन मिनी म्याराथन २०७८ मा पुरुषतर्फ किरण लिम्बू र महिलातर्फ सुस्मिता राई प्रथम भएका छन् । एलाइट युथ क्लब बटारे बिर्ताबजारको आयोजना भएको प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरी किरणले १६ मिनेट […]
आइपिएलको प्लेअफ समीकरण पूरा
बिर्तामोड, असोज २३ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स […]
भूतपूर्व फौजी च्यालेन्ज कप हुने
बिर्तामोड, असोज २२ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा […]
पोखरालाई हराउँदै चितवन इपिएलको फाइनलमा
बिर्तामोड, असोज २० । पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान भएको पहिलो क्वालिफायरमा टस जितेर फिल्ड रोजेको चितवनले पोखरालाई १५ ओभरमा ६६ रनमा समेट्यो। चितवनले […]