Category: 'खेल'

फुटबलका मुख्य प्रशिक्षक अल मुताइरीद्वारा राजीनामा घोषणा
बिर्तामोड, साउन १० । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले राजीनामा घोषणा गरेका छन् । आइतबार १२ः२२ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको घोषणा गरेका छन् । उनले एन्फाका […]
बिर्तामोडमा साइकल लेनका लागि वडा-५ खेलकुद समितिको पहल
बिर्तामोड, साउन ६ । बिर्तामोड वडा नम्बर ५ को खेलकुद विकास समितिले वडाभित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने भएको छ । पछिल्लो समय बिर्तामोडमा साइकल क्रेज बढ्दै गएपछि समितिले यस्तो योजना बनाएको […]
झापाका अनन्त, सन्जोक र निशान थ्री स्टारमै
बिर्तामोड, साउन ५ । झापाका तीन युवा फुटबलर डिफेन्डर अनन्त तामाङ, निशान खड्का र मिडफिल्डर सन्जोक राई ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् । तामाङ शिवसताक्षी तथा खड्का र राई बिर्तामोडका स्थायी बासिन्दा […]
झापा-इलाम कोरा राइड-२०२१ सम्पन्न
बिर्तामोड, साउन २ । झापा-इलाम कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ५० किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर १६ जनाको साइकल राइडरहरुले ५० किलोमटिरको यात्रा पूरा गरेका […]
नेपालले महिला भलिबल च्याम्पियनसिप नखेल्ने
बिर्तामोड, साउन १ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ […]
२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि
बिर्तामोड, असार २७ । एन्जल डि मारियाले गरेको गोल नै निर्णायक भएपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । साविक विजेता ब्राजिललाई उसकै मैदानमा आइतबार पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि […]
युरो कप सेमिफाइनल: स्पेनविरुद्ध इटली र डेनमार्कविरुद्ध इंग्ल्यान्ड खल्दै
बिर्तामोड, असार २१ । युरो कप २०२० को फाइनल प्रवेशका लागि दुई सेमिफाइनल खेल जुलाइ ७ र ८ तारिख हुँदैछ । स्पेनविरुद्ध इटली जुलाइ ७ बुधबार बिहान पौने १ बजे र डेनमार्कविरुद्ध इंग्ल्यान्ड जुलाइ ८ […]
स्पेन र इटाली युरो कपको अन्तिम चारमा
बिर्तामोड, असार १९ । युरो कपकको पहिलो र दोस्रो क्वार्टर फाइनल खेलबाट स्पेन र इटाली सेमिफाइनल प्रवेश गरेका छन् । अब यी दुई टोली फाइनल प्रवेशका लागि एकापसमा भिड्ने छन् । तीनपटकको युरो कप विजेता […]
ओलम्पिक खेलमा नेपालको इतिहास
-हिमाल खरेल बिर्तामोड, असार १५ । विश्वकै सबैभन्दा ठुलो र महान खेल मेला हो ओलम्पिक । यो प्रतियोगितामा सहभागी हुन सजिलो छैन । त्यसैले पनि नेपालजस्ता साना देशहरुलाई ओलम्पिकमा सहभागी हुन कठिन हुन्छ । ओलम्पिकमा […]