Category: 'खेल'

सैनिकमाथि शानदार जीत निकाल्दै बुट्टाबारी फाइनल प्रवेश
बिर्तामोड, चैत ३० । गत वर्षको प्रदेश लिग विजेता सैनिक युथ क्लबमाथि शानदार जीत दर्ता गर्दै आयोजक बुट्टाबारी युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सोमबार भएको खेल […]
झापामा राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा
बिर्तामोड, चैत ३० । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्लास्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र […]
बिर्तामोड युनाइटेड अन्तिम चारमा
बिर्तामोड, चैत २९ । झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ । बिर्तामोडले शिवसताक्षी स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले जितेको छ । खेलको ५४ औँ […]
बिर्तामोड ५ को खेलकुद कार्यक्रम सम्पन्न
बिर्तामोड, चैत २८ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको एक महिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार देवी माविको प्रांगणमा सम्पन्न एक महिने आत्मरक्षा […]
प्रजिअ तिम्सिना ब्याडमिन्टनमा प्रथम
झापा, चैत २८ । प्रथम चन्द्रगढी स्पोर्टस हाउस खुला ब्याडमिन्टन टुर्नामेन्टमा झापाका प्रमुख जिल्ला अधिकारीको टिम प्रथम भएको छ । शनिबार मेची रंगशालाको कर्बड हलमा सम्पन्न प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र चोलाप्रसाद आचार्यको […]
फुटबलर निशानलाई नगदसहित सम्मान
बिर्तामोड, चैत २८ । फुटबलर निशान खड्कालाई झापामा सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच खड्कालाई युवा तथा खेलकुद समिति बिर्तामोड वडा नम्बर ५ ले सम्मान गरेको हो । उनलाई नगद १० हजार रुपैयाँसहित […]
खेलकुद महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित
झापा, चैत २३ । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् । नेकपा एमालेनिकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौँको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई […]
थ्री नेसन्स कप विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने
झापा, चैत २० । सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको हो । […]
नेपालको ‘संकटमोचक’ बनेका झापाका सन्जोक राई
झापा, चैत १९ । गत सोमबार सन्जोक राईले ६ वर्षपछि चैनको सास फेरे । फुटबल करिअरका दौरान भोगेका पीडामा मलम लगाए । आफ्नो ब्याचका खेलाडी नेपाली फुटबलमा छाइरहँदा एन्फा एकेडेमीका उत्पादन सन्जोक विभिन्न कारणले सन् […]