Category: 'खेल'

थ्री नेसन्स कपः नेपाल र किर्गिस्तान खेल्दै
काठमाडौँ, चैत १२ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० […]
नतिजा उल्टाउँदै आयोजक रोलिङ क्लब फाइनलमा
बिर्तामोड, चैत ११ । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आयोजक रोलिङ क्लब झापाको धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज बुधबारको जीतसँगै रोलिङ क्लबले […]
कीर्तिमानी ओलम्पियन डम्बर कुँवर
-सुमन चापागाईंबिर्तामोड, चैत १० । स्वर्गीय धनसिंह कुँवर र स्वर्गीय नन्दादेवीको कोखबाट विसं २०१७ असोज १५ गते धर्तीमा पाइला टेकेका डम्बरसिंह कुँवर एथ्लेटिक्समा निकै कर्णप्रिय नाम हो । हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) मिटर हर्डल्स […]
एपिएफलाई हराउँदै आयोजक रोलिङ क्लब सेमिफाइनलमा
बिर्तामोड, चैत ९ । आयोजक रोलिङ क्लब धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको तेस्रो क्वार्टर फाइनलमा पाहुना टोली सशस्त्र प्रहरी बल (एपिएफ) […]
रोलिङ्ग च्यालेन्ज कपः आयोजक र एपिएफ भिड्दै
बिर्तामोड, चैत ९ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमबार तेस्रो क्वार्टर फाइनल खेल हुँदैछ । आयोजक रोलिङ क्लब र सशस्त्र प्रहरी बल पकलीबीच धुलाबारी माविको खेल मैदानमा […]
रोलिङ्ग च्यालेन्ज कपः रेड हर्स अन्तिम चारमा
बिर्तामोड, चैत ७ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगितामा रेड हर्स फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ । जितसँगै रेड हर्स सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको […]
इलाम खुला भलिबलको सेमिफाइनल आज
बिर्तामोड, चैत ७ । इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको समिफाइनल खेल आज हुँदैछ । इलामको ठुलो टुँडिखेलमा शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेता त्रिभुवन आर्मी क्लब र समूह ’बी […]
थ्री नेसन्स कपको तालिका सार्वजनिक
बिर्तामोड, चैत ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण […]
‘रोलिङ च्यालेञ्ज कप’ चैत ७ गतेदेखि
बिर्तामोड, चैत २ । झापाको पुरानोमध्येको एक रोलिङ क्लब धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म प्रदेश नम्बर १ स्तरीय रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता धुलाबारी माविको खेल […]