Category: 'खेल'
बिर्तामोडमा जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिता हुने
बिर्तामोड, जेठ २३ । झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा बिर्तामोडमा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही जेठ ३१ गतेदेखि हुनेछ । संघका अध्यक्ष सन्तोष अग्रवालका अनुसार प्रतियोगितामा झापा जिल्लाका निजी तथा […]
बिर्तामोडमा साइकलमैत्री सडक बनाउन ज्ञापनपत्र
बिर्तामोड, जेठ २२ । बिर्तामोड नगर क्षेत्रलाई पैदलयात्रीमैत्री र साइकलमैत्री बनाउने तथा सार्वजनिक स्थान र कार्यालयहरूमा साइकल पार्किङको व्यवस्था मिलाउन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । झापा राइडर्स ग्रुपको तर्फबाट आज नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई पाँच […]
दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने
बिर्तामोड, जेठ १५ । झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने […]
बिर्तामोडमा विश्व साइकल दिवसमा दबाबमुलक र्याली हुने
बिर्तामोड, जेठ १५ । झापामा विश्व साइकल दिवसको अवसरमा राइडरहरुले साइकल सुरक्षाका लागि दबाबमुलक साइकल र्याली गर्ने भएका छन् । साइकल दिवसको दिन यही जेठ २० गते साँझ ६ बजे बिर्तामोडमा एक सयभन्दा बढी साइकल […]
कोशीमा करातेमा पहिरोः प्रदेशपछि जिल्ला महासंघ खारेज
बिर्तामोड जेठ १४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति […]
बिर्तामोड युनाइटेडलाई धनकुटामा रारा गोल्डकपको उपाधि
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजारानीमा आयोजित १२औँ रारा गोल्डकपको च्याम्पियन बनेको छ । मोरङ बेलबारीको एलएक्स सिटी एफसीलाई २-१ गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड १२औँ संस्करणको विजेता बनेको हो । […]
बिर्तामोडको उभौली पर्व प्रथम बुद्धिचालको उपाधि सिएम पुरुषोत्तमलाई
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा भएको राष्ट्रियस्तरको उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जित निकाल्दै ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा […]
बि डिभिजन लिगमा टुसाललाई हराउँदै झापा चौथो स्थानमा
बिर्तामोड, जेठ ४ । बिर्तामोडको झापा फुटबल क्लबले श्री टुसाल युवा क्लबमाथि जित दर्ता गरेको छ । सहिद स्मारक ‘बि’ डिभिजन लिगमा आज झापाले टुसाललाई २–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज […]
झापाका राई र जवेगूलाई एसियाली बक्सिङमा कास्य पदक
बिर्तामोड, जेठ ४ । झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए । झापा भद्रपुरकी त्रिसा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल […]



