Category: 'खेल'
भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान
बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न […]
अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ […]
आर्मीलाई हराउँदै पुलिस अर्जुनधारा महिला भलिबलको फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा […]
पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा
बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा […]
आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा
बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित […]
अर्जुनधारा महिला भलिबलमा पुलिसको जित
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ । पुलिसले न्यु डायमन्ड क्लबलाई हराएको हो । आज भएको दोस्रो खेलमा पुलिसले न्यु डायमन्डलाई ३–० को सोझो […]
अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले जित निकालेको छ । एपिएफको यो दोस्रो जित हो । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी […]
अर्जुनधारा महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी
बिर्तामोड, मंसिर १७ । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट […]
अर्जुनधारा महिला भलिबलको खेल तालिका सार्वजनिक
बिर्तामोड, मंसिर १७ । अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । […]





