Category: 'खेल'
झापा कप आजदेखि : मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने
बिर्तामोड, मंसिर २९ । आजबाट सुरु हुने झापा कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी […]
झापा कपको उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने
बिर्तामोड, मंसिर २८ । भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा […]
मलेसियामा हुने हक्की फेस्टिभलमा झापाका तीनजना सहभागी हुने
बिर्तामोड, मंसिर २७ । मलेसियाको इपोहमा हुने विश्व युथ हक्की फाइभ एस क्याम्प तथा फेस्टिभलमा झापाका तीनजना सहभागी हुने भएका छन् । यही डिसेम्भर १७ तारिखदेखि २१ तारिखसम्म हुने फेस्टिभलमा कोशी प्रदेशको तर्फबाट दुईजना खेलाडी […]
झापाको रेड स्टार क्लब इलाम गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, मंसिर २५ । रेडस्टार क्लब झापा इलाममा जारी दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को संघर्षपूर्ण जित निकाल्दै रेडस्टारले सेमिफाइनको यात्रा तय गरेको हो […]
बर्खा स्मृति अन्तरपालिका टि–२० क्रिकेट माघ ११ गतेदेखि हुने
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन […]
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको कार्यसमितिले सम्हाल्यो पदभार
मेचीनगर, मंसिर २३ । झापाको मेचीनगरमा रहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् । पूर्वको धार्मिक तथा पर्यटकीयस्थल पातलगंंगा परिसरमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक विक्रम राईले उनीहरुलाई […]
झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता
बिर्तामोड, मंसिर २२ । झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता दवाडी सर्वसम्मत चयन भएकी छन् । आज बिर्तामोडमा सम्पन्न संघको अधिवेशनले उपाध्यक्षमा कुशव मैनाली र हेमकुमार न्यौपाने, सचिवमा मनिष मुर्मू, सहसचिवमा शंकर कट्टेल, […]
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली
मेचीनगर, मंसिर १९ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (काँकरभिट्टा एफटिसी) को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा […]
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा
बिर्तामोड, मंसिर १९ । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण […]



