Category: 'खेल'
बुद्धशान्ति वडास्तरीय क्रिकेटको उपाधि वडा नम्बर १ लाई
बिर्तामोड, मंसिर १६ । प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष टि १० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । उपाधिसँगै वडा नम्बर १ ले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र […]
बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका […]
खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई
बिर्तामोड, मंसिर ५ । चौथो संस्करणको अन्तर झापा नगरपालिकास्तरीय फुटबल प्रतियोगिता खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै […]
भद्रपुर झापा गोल्डकपको ब्यानर संसारकै अग्लो तालमा
बिर्तामोड, मंसिर ५ । आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भद्रपुर झापा गोल्डकप स्वर्गीय गम्भीर राई स्मृति संस्करणको ब्यानर तिलिचो ताल पुर्याइएको छ । शौर्य एअरलाइन्स, ओम साई पाथिभरा हस्पिटल मुख्य प्रायोजक रहेको गोल्डकपको ब्यानर […]
‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने
बिर्तामोड, मंसिर ३ । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि […]
मंसिर २९ गतेदेखि ‘बिर्तामोड झापा कप’ फुटबल हुने
बिर्तामोड, मंसिर २ । झापाको बिर्तामोडमा मोफसलको चर्चिच टिम झापा ११ फुटबल क्लबको आयोजनामा ‘बिर्तामोड झापा कप’ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही मंसिर २९ गतेदेखि डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगितामा मोफसलका […]
झापा १ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई
बिर्तामोड, मंसिर १ । मेचीनगरले प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौँ सम्पर्क समिति, काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिबार […]
दमकलाई हराउँदै भद्रपुर सेमिफाइनलमा
बिर्तामोड, मंसिर १ । भद्रपुर नगरपालिका दमकलाई हराउँदै चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनलमा दमक नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो […]
गौरादहमाथि बिर्तामोडको शानदार जित, मुर्मू बने नायक
बिर्तामोड, कात्तिक ३० । श्याम मुर्मु नायक बन्दा बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनलमा गौरादह नगरपालिकालाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै बिर्तामोडले […]



