Category: 'खेल'
बर्खा स्मृति क्रिकेट प्रतियोगिताबारे क्यान अध्यक्ष चन्दद्वारा जानकारी
बिर्तामेड, माघ ६ । झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि २० क्रिकेट […]
झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा […]
बर्खा स्मृति अन्तरपालिका क्रिकेटः बिर्तामोडका खेलाडी छानिए
बिर्तामोड, माघ ३ । झापाको बुद्धशान्तिमा हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बिर्तामोड नगरका खेलाडी छनोट गरिएको छ । बिर्तामोड-७ मा रहेको युनाइटेड क्रिकेट एकाडेमीमा भएको छनोट खेलमा १५ जना […]
झापाका अंकित र सुजन क्यानको ब्याटिङ क्याम्पमा
बिर्तामोड, माघ ३ । झापाका दुईजना युवा क्रिकटर नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँग प्रशिक्षण लिनका लागि छनोट भएका छन् । छनोटमा पर्ने खेलाडीमा भद्रपुरका अंकित सुवेदी र शिवसताक्षीका सुजन थपलिया रहेका छन् । […]
झापा ११ आज सिक्किममा भुटानको ट्रान्सपोर्ट एफसीसँग खेल्दै
बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले आज भारत सिक्किमको जोरथाङमा भुटानको प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीको सामना गर्दैछ । माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले […]
झापा गोल्डकपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत
बिर्तामोड, माघ २ । झापा गोल्डकपको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् […]
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध
बिर्तामोड, माघ २ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान […]
झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै
बिर्तामोड, माघ २ । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा […]
झापा एफसीको मुख्य प्रशिक्षकमा झापाका प्रवेश कटवाल
बिर्तामोड, माघ १ । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी क्लब झापा एफसीले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । ए डिभिजन लिग क्लब मच्छिन्द्रलाई लगातार दुईपल्ट उपाधि दिलाएका झापा बिर्तामोडका उनलाई मुख्य प्रशिक्षकमा नियुक्त […]


