Category: 'खेल'
झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, कात्तिक ४ । झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई ३-० फराकिलो गोल अन्तरले […]
रोलिङ च्यालेन्ज कप: मानेभञ्ज्याङको संघर्षपूर्ण जित
मेचीनगर, कात्तिक ४ । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि […]
रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात
मेचीनगर, कात्तिक ३ । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई […]
न्यु स्टार फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडस्थित खोपबाडीमा हुने न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । तालिकाअनुसार […]
वर्षाले रोकिएको सोमबारे फुटबल कात्तिक ७ गतेदेखि
बिर्तामोड, कात्तिक ३ । असोज दोस्रो साताको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । […]
आठौँ रोलिङ च्यालेन्जकपको उद्घाटन खेलमा आयोजक र एपिएफ खेल्दै
मेचीनगर, कात्तिक ३ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ आजबाट धुलाबारीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज आयोजक रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ)को सामना गर्दैछ । क्लबले टिम बलियो बनाएकोले सहज […]
बेलबारी गोल्डकपमा झापा ११ को शानदार सुरुवात
बिर्तामोड, कात्तिक २ । शुक्रबारदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लबले उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा कञ्चनजंगा फुटबल क्लब सिलिगुडी भारतलाई ५-१ को फराकिलो […]
बिर्तामोडको न्यु स्टार क्लबले पाएको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण
बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड ७ मा रहेको न्यु स्टार क्लबले प्राप्त गरेको ट्रफी, शिल्ड तथा कप वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न स्थानहरुबाट जित […]
रोलिङ च्यालेन्जकपको तयारी पूरा
मेचीनगर, कात्तिक १ । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको तयारी पूरा भएको छ । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार खेलमैदान मर्मतको काम सकिएको छ भने मैदान सम्याउने, […]



