Category: 'खेल'
हक्की फाइभ एसको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सलाई
बिर्तामोड, असोज २४ । झापामा पहिलोपटक भएको दसैँ कप हक्की फाइभ एस च्याम्पियनसिपको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सले जितेका छन् । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा भएको खेलमा पुरुषतर्फ द सुटरलाई पेनाल्टीमा हराउँदै […]
शिवसताक्षी अन्तरवडा फुटबलको उपाधि वडा नम्बर २ लाई
बिर्तामोड, असोज २४ । शिवसताक्षी १ खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि युवातर्फ वडा नम्बर २ ले जितेको छ । युवातर्फको फाइनल खेलमा वडा नम्बर ८ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा […]
बिर्तामोड–७ को टोल विकास संस्थाको उपाधि सिमसारलाई
बिर्तामोड, असोज २४ । झापा बिर्तामोड–७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिताको उपाधि सिमसार टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिमसार टोल विकास संस्थाले […]
बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो […]
झापामा हुने दसैँ कप हक्की फाइभ एसको तयारी पूरा
बिर्तामोड, असोज २३ । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको तयारी पुरा भएको आयोजक झापा जिल्ला हक्की संघले जनाएको छ । असोज २४ गते भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ फाइनलमा
बिर्तामोड, असोज २३ । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ फाइनलमा
बिर्तामोड, असोज २२ । टाइब्रेकरमा वडा नम्बर ३ लाई हाउँदै वडा नम्बर ४ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको पहिलो […]
दशैँ उत्सव ब्याडमिन्टनको उपाधि थपलिया र खड्काको जोडीलाई
बिर्तामोड, असोज २१ । झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा भएको बडादशैँ विशेष ब्याडमिन्टन प्रतियोगिताको उपाधि गोपाल थपलिया र सागर खड्काको जोडीले चुमेका छन् । हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीका अनुसार बडादशैँ उत्सवका रुपमा हलका […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ९ को शानदार जित
बिर्तामोड, असोज २१ । वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज […]



