बिर्तामोड, साउन २५ । सप्तरीको नमो बुद्ध युथ क्लबले झापा सैनिकबजारमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता विजेताबापतको रकम पाएको जनाएको छ । क्लबले एक सूचना निकालेर विजेता रकमबापतको दुई लाख २ हजार र म्याचमनिबापतको २० […]
बिर्तामोड, साउन १८ । बिर्तामोडको अल इन वान क्लबले आयोजक टिमबाट सहभागी खेलाडीलाई पारिश्रमिकबापतको रकम अझै नदिएको खेलाडीले बताएका छन् । प्रतियोगिता सकिएको ९६ दिन बितिसक्दा पनि पाँचजना महिला खेलाडीले रकम नपाएका हुन् । उनीहरुलाई […]
दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को […]
दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो […]
बिर्तामोड, साउन ९ । यु१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप यही भदौ १५ गतेदेखि भुटानमा हुँदैछ । अखिल नेपाल फुटबल संघले संघ भएका सबै […]
दमक, साउन ८ । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलमा छवटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र […]
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ […]
दमक, साउन ७ । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । […]
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको […]
बिर्तामोड, साउन ४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र […]