Category: 'खेल'
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा
बिर्तामोड, जेठ २ । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले […]
एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औँ एएफसी ग्रासरुट दिवस मनाएको छ । आज साँझ क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ […]
झापा अध्यक्ष कप भलिबलमा झापा, मोरङ र सोलुखुम्बु विजयी
बिर्तामोड, जेठ २ । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् । हिजो मंगलबार साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल: विराट मेगा सेमिफाइनलमा
बिर्तामोड, जेठ १ । विराट मेगा भेट्रान्स एफसी मोरङ यहाँ जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा सुनसरीको भरौल भेट्रान्सविरुद्ध टाइब्रेकरमा जित […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल: पूर्वेली युवा क्लबको शानदार जित
बिर्तामेड, बैशाख ३१ । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो […]
बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल
बिर्तामोड, बैशाख ३१ । पूर्वेली युवा क्लबको आयोजनामा झापाको बिर्तामोडमा आजदेखि स्वर्गीय दुर्गादेवी श्रेष्ठ भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान्स प्रतिस्पर्धा गर्दै छन् । डोमालाल राजवंशी रंगशालामा हुने […]
भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेडलाई
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी १६ औँ भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ एफसीलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो । शनिबार धनकुटा रंगशालामा भएको […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, बैशाख २९ । पूर्वेली युवा क्लबको आयोजना हुन गइरहेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति गर्नुका साथै मञ्चको रङरोगन सकिएको क्लबका कार्यवहाक अध्यक्ष […]
भीमनारायण गोल्डकप: बिर्तामोड उपाधिनजिक
बिर्तामोड, बैशाख २८ । धनकुटामा जारी १६ औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडीखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–० गोल […]



