Category: 'खेल'
झापा कोरा राइडको तयारी पूरा, ‘गिफ्ट अ भिजन’ का लागि कोष बनाइने
बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने […]
स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका लामालाई
बिर्तामोड, असार २८ । स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि सुरु भएको राष्ट्रियस्तरको स्नुकरको उपाधि लामाले हात पारेका हुन् । प्रतियोगिताको उपाधिसँगै लामाले नगद […]
प्रदेशस्तरीय भारोत्तोलनमा झापा प्रथम
बिर्तामोड, असार २७ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ । पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया, ८१ केजीमा अमिलाल राजवंशी र ८९ केजीमा प्रसिद्ध भक्तराज […]
प्रदेशस्तरीय महिला फुटबलमा झापा च्याम्पियन
बिर्तामोड, असार २५ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले चुमेको छ । आज भएको फाइनल खेलमा भोजपुरको महिला टिमलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा झापाले १–० गोलअन्तरले भोजपुरलाई फाइनलमा […]
चप्पलमै दौडिने सफललाई झापाबाट खेल सामग्री सहयोग
बिर्तामोड, असार २३ । दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा […]
झापाका हर्क राई भए मिस्टर कोशी च्याम्पियन
बिर्तामोड, असार २२ । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चारवटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् । आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी […]
चप्पलमै दौडिने १३ वर्षीय सफल राई, छैन जुत्ता किन्ने पैसा
बिर्तामोड, असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राई एथलेटिक्समा औधी रुचि भएका नवोदित खेलाडी हुन् । तर, उनमा एउटा अभाव भने सधैँ दौडको बाधक बनिरहेको छ । सानै उमेरमा खुला […]
क्यानको निर्णयः सन्दीपलाई ग्रेड ‘ए’ मा, महिला क्रिकेटर अप्सरीलाई निलम्बन
बिर्तामोड, असार २१ । महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिताका बन्द शिविरमा टिम व्यवस्थापक र टिम प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप […]
दमक दौडको उपाधि नरेन्द्रसिंह र राज्यलक्ष्मीलाई
बिर्तामोड, असार २१ । खेलकुद र युवालाई प्रोत्सहान गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ दमकमा भएको सडक दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम र कर्णाली प्रदेशका खेलाडीले जितेका छन् । दमकमा आज भएको १० किलोमिटर दौडमा पुरुषतर्फ बैतडीका […]



