Category: 'खेल'

प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीको टोली रुबिनाको कप्तानीमा
बिर्तामोड, पुस ४ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुबिना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका […]
राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता संखुवासभामा हुने
बिर्तामोड, पुस ४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ । सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता यही फागुन १५ गतेदेखि १९ […]
झापाका एन्फा रेफ्री चौधरी विदेशिए
बिर्तामोड, पुस ३ । आफ्नो भविष्य सुन्दर बनाउने भन्दै झापाली फुटबलर विदेशिएको खबर पुरानो भइसक्यो । तर, फुटबलका निर्णायक पनि आर्थिक अवस्थाका कारण नेपाल छोड्न थालेका छन् । झापाका एन्फा रेफ्री लक्ष्मण चौधरी वैदेशिक रोजगारका […]
काँकरभिट्टामा जिल्लास्तरीय ‘बि’ डिभिजन क्रिकेट सुरु
मेचीनगर, मंसिर ३० । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिता सुरु भएको छ । आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आजबाट सुरु […]
स्ट्रेन्थ लिफ्टिङको विश्व च्याम्पियनसिपमा भाग लिने झापालीको विदाइ
बिर्तामोड, मंसिर २९ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा भाग लिन जाने झापाका खेलाडीलाई शुभकामनासहित विदाइ गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरेर झापाका […]
बुद्धशान्तिको बर्नेमा फुटबल प्रतियोगिता हुने
मेचीनगर, मंसिर २७ । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो । यही पुस २१ गतेदेखि २८ गतेसम्म बर्ने चिया कमानको […]
रुद्र गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २७ । सामाजिक कार्य तथा सेवामा अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले न्यानो कपडा वितरण गरेको छ । झापा गाउँपालिका-२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न […]
बिर्तामोडको न्यु स्टार क्लब सरिजंघा गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २७ । झापा बिर्तामोड-७ खोपबाडीको न्यु स्टार क्लब ताप्लेजुङमा जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आज तेल्लोक माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडन डेथमा पराजित […]
एनएसएलमा झापा एफसीको पहिलो जित
बिर्तामोड, मंसिर २६ । जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ । अन्जन विष्टको पासमा ३९औँ मिनेटमा गोल गर्दै सान्चेजले झापालाई जित दिलाए । चोटका कारण दुई […]