Category: 'खेल'
यु १३ लिग फुटबलको शीर्ष स्थानमा उक्लियो सैनिक
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत समूह क तर्फ सैनिक युथ क्लब बिर्तामोेड शीर्ष स्थानमा चढेको छ । आज भएको आफ्नो दोस्रो खेलमा काँकरभिट्टा फुटबल […]
यु-१३ लिग फुटबलमा गामस्ता विजयी
भद्रपुर, असोज २६ । झापा भद्रपुरको कलवलगुढीमा जारी दोस्रो संस्करणको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा बिर्तामोडको गामस्ता स्पोर्टस् हब विजयी भएको छ । गामस्ताले आयोजक भद्रपुर फुटबल ट्रेनिङ […]
यु-१३ फुटबलमा काँकरभिट्टाको जित
भद्रपुर, असोज २६ । झापा भद्रपुरको कलवलगुढीमा जारी दोस्रो संस्करणको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । जितसँगै काँकरभिट्टाले स्पष्ट ३ अंक जोडेको […]
यु–१३ फुटबलः सैनिक र एकताले अंक बाँडे, हिमालीको जित
भद्रपुर, असोज २५ । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सैनिक फुटबल क्लब बिर्तामोड र बिर्तामोडको एकता स्पोर्टिङ क्लबले अंक बाँडेका छन् । खेल २–२ गोेलको बराबरीमा […]
कलवलगुढीमा हुने यु–१३ फुटबलको तयारी पूरा
बिर्तामोड, असोज २३ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा […]
मेहरमान ब्याडमिन्टनको उपाधि घिमिरे र सिलवाललाई
बिर्तामोड, असोज ९ । बडादसैँको उपलक्ष्यमा आयोजना गरिएको आन्तरिक खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सञ्जीव घिमिरे र नवराज सिलवालले जितेका छन् । बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा भएको दुई दिने प्रतियोगितामा घिमिरे र सिलवालको जोडी च्याम्पियन […]
बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग
बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने […]
झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने
बिर्तामोड, असोज ७ । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको […]
भद्रपुरमा हुने यु–१३ पुरुष फुटबल दोस्रो संस्करणको तयारी सुरु
बिर्तामोड, भदौ ३१ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । दोस्रो संस्करणको प्रतियोगिता असोज अन्तिममा हुनेछ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका […]




