Category: 'खेल'
बिर्तामोडमा बैशाख अन्तिम साता टि–१० क्रिकेट हुने
बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा यही बैशाख २४ गतेदेखि प्रतियोगिता हुन लागेको हो । क्लबका अध्यक्ष दिपेन चौधरीका अनुसार […]
चन्द्रगढी महिला गोल्डकपको उपाधि एपिएफलाई
भद्रपुर, बैशाख १४ । झापाको भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै […]
उपाधि जित्ने आर्मी र एपिएफको दाबी
भद्रपुर, बैशाख १४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपअन्तर्गत फाइनल खेलअघि सहभागी त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षक र कप्तानले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । चन्द्रगढीमा आयोजित प्रिम्याच […]
एपिएफ चन्द्रगढी महिला गोल्डकपको फाइनलमा
भद्रपुर, बैशाख १२ । चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपिएफले त्रिभुवन आर्मी […]
टुर दि भद्रपुर साइकल यात्राको तयारी पूरा
भद्रपुर, बैशाख १२ । समाजमा साइकल संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ । आयोजक […]
बिर्तामोड भेट्रान फुटबल बैशाख १४ गतेदेखि
बिर्तामोड, बैशाख १२ । चौथो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही बैशाख १४ गतेदेखि हुने भएको छ । तेस्रो संस्करण भएको ३९ महिनापछि चौथो संस्करण हुन लागेको हो । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले खेल […]
फाइनल प्रवेशका लागि आज चर्च र एपिएफ खेल्दै
बिर्तामोड, बैशाख १२ । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च […]
आर्मी चन्द्रगढी महिला गोल्डकपको फाइनलमा
भद्रपुर, बैशाख ११ । त्रिभुवन आर्मी फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । […]
फाइनल प्रवेशका लागि आर्मी र पुलिस खेल्दै
भद्रपुर, बैशाख ११ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार) विभागीय डर्बीको भिडन्त हुँदैछ । त्रिभुवन आर्मी एफसीले अर्को विभागीय टोली नेपाल पुलिस एफसीको भद्रपुरस्थित मेची रंगशालामा […]




