Category: 'खेल'
झापा महिला गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजको साथ
बिर्तामोड, कात्तिक २७ । अन्तर्राष्ट्रिय झापाली समाजले शिवसताक्षीको दुधेमा सञ्चालन भएको प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । समाजको तर्फबाट अध्यक्ष महेन्द्र चम्लागाईंले उपलब्ध गराएको ५१ हजार रुपैयाँ […]
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
बिर्तामोड, कात्तिक २५ । एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता […]
मिना देउवाको निर्णायक गोलमा पुलिस झापा महिला गोल्डकपको च्याम्पियन
बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको […]
झापा महिला गोल्डकपः एपिएफ र पुलिस उपाधिका लागि खेल्दै
बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा दुई विभागीय टोली […]
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपिएफको दाबी
बिर्तामोड, कात्तिक २३ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल भोलि (सोमबार) दिउँसो […]
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपिएफ विजयी, फाइनलमा पुलिससँग विभागीय भिडन्त
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल […]
झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । आज दिउँसो ३ […]
एलभिडी झापा महिला गोल्डकपमा पुलिस फाइनलमा
बिर्तामोड, कात्तिक २१ । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि […]
झापा महिला गोल्डकपको क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजारको टिकट बिक्री
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी […]



