Category: 'खेल'
अर्जुनधारामा यु-१३ इन्डो-नेपाल क्रिकेट हुने
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक अर्जुनधाराकै नवनीत एकेडेमी (बोस्टन स्कुल) रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २७ […]
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
बिर्तामोड, चैत २३ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । २०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको […]
चन्द्रगढी महिला गोल्डकपको तयारी अन्तिम चरणमा
भद्रपुर, चैत २० । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता हुने भद्रपुरको मेची रंगशालामा आज आयोजक चन्द्रगढी युवा क्लबले पत्रकार सम्मेलन गरेर […]
बैशाख पहिलो साता चन्द्रगढी महिला गोल्डकप हुने
बिर्तामोड, चैत १५ । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ । आयोजक चन्द्रगढी […]
अन्तरपालिका रामनवमी कप भलिबलः कनकाई फाइनलमा
बिर्तामोड, चैत १३ । झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औँ संस्करणको कोसी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनलमा कनकाई […]
नवनीत (बोस्टन) स्कुलः पढाइ, खेलकुद र होस्टलको उत्कृष्ट संगम
बिर्तामोड, चैत ९ । भूगोलले अर्जुनधारा नगरपालिकाभित्र रहे पनि बिर्तामोडको सिमाना महानन्दचोकमा रहेको नवनीत एकेडेमी (बोस्टन मन्टेश्वरी) झापाको उदाउँदो संस्थागत विद्यालय हो । पढाइसँगै क्रिकेटमा अग्रगामी छलाङ मार्दै आएको यो विद्यालय कक्षा ९ सम्म सञ्चालनमा […]
भोजपुरमा चैत अन्तिम साता ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ हुने
बिर्तामोड, चैत ५ । भोजपुरका तीन स्थानीय तहको आयोजनामा ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ आयोजना हुने भएको छ । यसअघि मंसिर २०, २१ र २२ गते हुने भनिएको प्रतियोगिता यही चैत २१ र २२ गते […]
प्रधानमन्त्री कप क्रिकेटः कप्तान परिवर्तन गर्दै कोशीको टोली घोषणा
बिर्तामोड, चैत ४ । कोशी प्रदेश क्रिकेट संघले आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरेको छ । यसअघिका नियमित कप्तान अंकित सुवेदीको सट्टा झापाकै सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको […]
सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम
बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि […]





