बिर्तामोड, साउन २२ । बिर्तामोड उद्योग वाणिज्य संघले गत साता बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खापका विषय आज कोरोना भ्याक्सिन अनियमितता छानबिन समितिलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर संघको […]
बिर्तामोड, साउन २१ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु […]
बिर्तामोड, साउन २१ । कतारका राजदुतनिकट नेपाल घोडचढी संघका अध्यक्षको पहलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक पुगेको छ । दुई साताअघि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक अलमुताइरीले […]
बिर्तामोड, साउन २० । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा यही साउन २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको […]
बिर्तामोड, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले संघको ‘अर्ली’ चुनावको माग गरेका छन् । सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान […]
बिर्तामोड, साउन १८ । कोरोना भाइरसको संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगनको प्रस्ताव अघि बढाइएको छ । कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा […]
यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ। – शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची […]
बिर्तामोड, साउन १८ । दक्षिण एसियाली फुटबल प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को कारण देखाउँदै सहिद स्मारक ए डिभिजन लिग पछि सरेको छ । असोज ३ गतेबाट सुरु हुने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु हुने अखिल […]
बिर्तामोड, साउन १७ । परिवारसँग केही समय बस्न अनुरोध गरेपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ । उनीहरु लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका थिए । आसन्न साफ च्याम्पियनसिप र […]
बिर्तामोड, साउन १६ । बिर्तामोड उद्योग वाणिज्य संघले टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खोप प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेको छ । संघले आज शनिबार पत्रकार सम्मेलन गरेर छानबिनका साथै दोषीउपर कडा कानुनी […]