Category: 'अपराध'

बिर्तामोडमा सरकारी जग्गामा मनपरी गर्नेको सर्वोच्चद्वारा रिट खारेज
बिर्तामोड, पुस १० । सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि बिर्तामोडमा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (ग्रामीण विकास प्रशिक्षण केन्द्र) कलवलगुरीको सरकारी जग्गा खाली गर्नुपर्ने भएको छ । भद्रपुर-१० कलवलगुरीस्थित प्रतिष्ठानको नाममा बिर्तामोड-३ र ९ […]
झापामा लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजना पक्राउ
बिर्तामोड, पुस ७ । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० […]
बुद्धशान्तिका दुई किशोरी तीन सातादेखि बेपत्ता
बिर्तामोड, पुस ६ । झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन् । २० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति–२ की १३ वर्षीया […]
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई रिहा
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]
बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा मार्बलमा राजश्वको छापा
बिर्तामोड, पुस ५ । झापा बिर्तामोडका दुई पसलमा भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्बल सप्लायर्समा […]
मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ […]
दमकमा होटलमा दुई युवतीसँग बसेका व्यक्ति मृत भेटिए
दमक, पुस ४ । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत […]
मोटरसाइकल दुर्घटनाका थप एक घाइतेको मृत्यु
बिर्तामोड, पुस १ । झापाको दमक र शिवसताक्षीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा तीनजनाको मृत्यु भएको हो । हिजो […]
दमक र शिवसताक्षीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु
बिर्तामोड, पुस १ । झापाको दमक र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ का ३२ वर्षीया जमुना धिमाल, […]