Category: 'अपराध'

धुलाबारीमा कपडा चोर्ने दुईजना पक्राउ
मेचीनगर, मंसिर २१ । झापाको मेचीनगर-१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख रुपैयाँबराबरको कपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधबार राति कपडा […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]
गिरीबन्धु टि–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ
बिर्तामोड, मंसिर २० । झापासहित देशका विभिन्न स्थानमा पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय […]
गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बुवाछोरा घाइते
दमक, मंसिर १९ । झापाको गौरीगञ्जमा स्कुल बसले ठक्कर दिँदा बुवाछोरा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीशकुमार राजवंशी र मोटरसाइकलमा पछाडि बसेका उनका बुवा ५५ वर्षीय फागु राजवंशी […]
मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, मंसिर १८ । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-१० सहिदचोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको हो । धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले […]
सुन भन्दै पहेँलो धातु देखाएर ठग्ने चार झापालीसहित छजना पक्राउ
बिर्तामोड, मंसिर १८ । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार झापालीसहित छजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको कमल, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, कनकाई–९ घैलाडुब्बा […]
माईखोलामा बगाउँदै ल्याइएको काठ प्रहरीद्वारा बरामद
बिर्तामोड, मंसिर १७ । झापाको शिवसताक्षीस्थित कनकाई नदीबाट सवा लाख रुपैयाँबराबरको सखुवाको काठ बरामद गरिएको छ । शिवसताक्षी-१० दोमुखास्थित कनकाई नदी (माईखोला) मा बगाउँदै ल्याइएको ४० क्युबिक फुट काठ हिजो साँझ ५ बजे अस्थाई प्रहरी […]
मेचीनगर बलत्कार घटनामा प्रहरीको ‘लपरबाही’
बिर्तामोड, मंसिर १६ । बलात्कारजस्तो जघन्य अपराधको घटनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अनुसन्धानमा चरम लापरबाही गरेको पाइएको छ । गत कात्तिक २२ गते दर्ता भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काँकरभिट्टा प्रहरीले अनुसन्धानमा शङ्कास्पद गतिविधि देखाएको पीडित […]
झापा, अर्जुनधारा र दमकमा आगलागी हुँदा २० लाखको क्षति
बिर्तामोड, मंसिर १६ । झापाका विभिन्न स्थानमा हिजो राति आगलागी हुँदा २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने सात बजे झापा-७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा […]