Category: 'अपराध'

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको […]
मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ
बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले […]
दमकबाट पेस्तोलसहित गजमेर पक्राउ
बिर्तामोड, साउन २८ । झापा प्रहरीले दमकबाट पेस्तोलसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ । आज बिहान ०३ः५५ बजे दमक ५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा दमक ८ बस्ने […]
कचनकवलबाट भारतीय नोट र कारसहित दुई भारतीय पक्राउ
बिर्तामोड, साउन २८ । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाको टोलीले आइतबार दिउँसो साढे ३ बजे किसनगञ्ज तात्पुवा […]
गौरादहका ७० वर्षीय राजवंशी ३० वर्षीया कोचको ‘हनी ट्र्याप’ मा
बिर्तामोड, साउन २७ । झापा गौरादहका एक वृद्धले आफूलाई मोहजाल ‘हनी ट्र्याप’ मा पारेर सम्पत्ति हडपेको भन्दै सहयोगका लागि अपिल गरेका छन् । उनले ‘हनी ट्र्याप’ गरेको र आफ्नो घरभित्र रहेको जायजेथा लुटपाट गरेको आरोपमा […]
चारआलीको आयल निगमलाई आफैँले बेचेको जग्गामा हकदाबीको मुद्दा
बिर्तामोड, साउन २७ । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा […]
अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ
बिर्तामोड, साउन २७ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना […]
सर्वोच्चको व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
बिर्तामोड, साउन २३ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० […]
टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर
बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व […]