Category: 'अपराध'

गौरादहका दुई बालक चिठी लेखेर बेपत्ता
बिर्तामोड, जेठ १५ । झापाको गौरादहका दुईजना बालक आफ्ना बुवालाई चिठी लेखेर बेपत्ता भएका छन् । गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि बेपत्ता […]
‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’
मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् । मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा […]
निन्दा खोलामा डुबेका मेचीनगरका शिक्षक भण्डारीको मृत्यु
मेचीनगर, जेठ १५ । झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ । मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा […]
पिकअप भेनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, जेठ १५ । झापाको शिवसताक्षीमा पिकअप भेनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]
चारपानेमा ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालक महिला गम्भीर घाइते
बिर्तामोड, जेठ १२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारपानेमा अहिले भर्खरै दुर्घटना भएको छ । दुर्घटनामा एकजना महिला गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् । मे. १ त ७९७७ नम्बरको ट्र्याक्टरले […]
धुलाबारीमा हिँड्दाहिँड्दै ढलेका पैदलयात्रीको मृत्यु
मेचीनगर, जेठ ११ । झापाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै ढलेका एकजना पैदलयात्री पुरुषको मृत्यु भएको छ । स्थानीयले गर्मी र उच्च तापक्रमका कारण ती पैदलयात्री पुरुषको मृत्यु भएको अनुमान लगाएका छन् । आज झापामा अधिकतम तापक्रम […]
चिकित्सकमाथि आक्रमण गर्ने दुईजना भद्रपुरबाट पक्राउ
बिर्तामोड, जेठ ११ । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई भद्रपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ […]
बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् । प्रहरीले […]
ठगी आरोपमा झापाका पण्डितसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ १० । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी […]