Category: 'अपराध'

झापामा छठ पूजाको सुरक्षाका लागि ९३६ सुरक्षाकर्मी परिचालन हुने
बिर्तामोड, मंसिर ३ । झापाका विभिन्न नदी तथा खोला किनारमा मनाइने छठ पूजाको लागि सुरक्षाका लागि ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । छठ पूजाका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले […]
चोरी गर्दागर्दै कनकाईबाट एक महिला पक्राउ
बिर्तामोड, मंसिर ३ । चाडबाडको मौकी छोपेर कनकाई नगरका घरहरुमा पसेर चोरी गर्दै आएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई-१ जामुनबारीमा चोरी गर्दागर्दै आज बिहान ती महिलालाई स्थानीयले चोरी गरिएको सामानसहित पक्रेर प्रहरीको […]
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गिरीको मृत्यु
दमक, मंसिर ३ । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–३ स्थित कमल खोलामा गए राति करिब सवा ८ बजे पूर्वबाट पश्चिम तर्फ गइरहेको प्र. १–०१–०१४ प ९६७७ […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ
बिर्तामोड, मंसिर ३ । रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै झापाको सुरुङ्गाका एक सयभन्दा बढी युवासँग करिब एक करोड रुपैयाँ ठगेर बेपत्ता बनेका सञ्जय सरदार पक्राउ परेका छन् । सरदारलाई हिजो शनिबार राति विराटनगरबाट प्रहरीले पक्राउ […]
नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने बाल सञ्जाल झापाका सचिव पक्राउ
बिर्तामोड, मंसिर १ । नक्कली फेसबुक आइडी बनाएर महिलाको गोप्य अंगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरी दुरुपयोग गरेको आरोपमा एकजना किशोर पक्राउ परेका छन् । प्रहरीले झापा कमल गाउँपालिका–१ का १९ वर्षीय विनोद थापालाई पक्राउ […]
भैँसीसँग मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु
बिर्तामोड, कात्तिक २९ । झापाको कमल गाउँपालिकामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा मोरङको सुन्दरहरैँचा–५ बस्ने २४ वर्षीय मदन मगरको मृत्यु भएको हो । आज दिउँसो साढे ४ बजे कमल गाउँपालिका ३ स्थित […]
दिउसी खेल्न हिँडेका मेचीनगरका युवा मृत भेटिए
मेचीनगर, कात्तिक २८ । देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत भेटिएका हुन् । ३० वर्षीय […]
चारपानेमा गाडीको ठक्करबाट राजवंशीको घटनास्थलमै मृत्यु
बिर्तामोड, कात्तिक २४ । पूर्वपश्चिम राजमार्गको झापा चारपोनमा सवारी साधन जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज शुक्रबार बिहान ०५ः४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक […]
बिर्तामोडबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, कात्तिक २२ । झापा प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिर्तामोड ८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना भई प्रहरीले बुझ्दा मोटरसाइकल चालक बिर्तामोड–२ का २५ वर्षीय प्रतिक राई […]