Category: 'स्वास्थ्य'
अर्थोपेडिक एसोसिएसनको सम्मेलन बिर्तामोडमा हुने
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलन हुने भएको छ । कोशी प्रदेशमै पहिलोपटक हुन लागेको ३१ औँ वार्षिक सम्मेलनमा अर्थकोन २०२६ पनि हुने भएको छ । हाडजोर्नी विशेषज्ञ डाक्टरहरूको महाकुम्भ […]
सिँढीबाट लडेर २५ वर्षीय युवकको मृत्यु
बिर्तामोड, माघ २७ । झापाको कमल गाउँपालिका–७, ठुलो बाह्रघरे पशुपति टोलमा सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ। मामा राज कुमार ताजपुरियाको घरमा विगत डेढ वर्षदेखि बस्दै आएका बाह्रदशी गाउँपालिकाका २५ वर्षीय युस राजवंशीको सिँढीबाट […]
भद्रपुरमा सुईले घाँटीमा घोपेर ढकालको हत्या
बिर्तामोड, माघ २३ । झापाको भद्रपुरमा सुईले घोपेर एकजनाको हत्या भएको छ । बिहीबार साँझ ६ः२० बजे भद्रपुर नगरपालिका–१० धनुषमोड बस्ने ६४ वर्षीय खेमराज ढकाललाई उनको घरमा सिराहा विष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले […]
स्वास्थ्य बीमामा ओपिडी २५ हजारसम्म मात्रै
बिर्तामोड, माघ १९ । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपिडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपिडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई […]
एनसिडिए झापाको साधारणसभामा अग्रज व्यवसायीसहित १४ जनालाई सम्मान
बिर्तामोड, माघ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले चौथो अधिवेशनको अवसरमा १० जना अग्रज व्यवसायीसहति १४ जनालाई सम्मान गरेको छ । झापा कनकाईस्थित धनुषकोटीधाममा आज आयोजित साधारणसभमा उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान […]
सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
बिर्तामोड, माघ १५ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ । बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय […]
स्वास्थ्य करको रकम चुनावमा खर्च हुँदा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित
बिर्तामोड, माघ १५ । सुर्तीजन्य पदार्थबाट उठ्ने अन्तःशुल्कको २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयन नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयलाई तत्काल रकम निकासा गर्न पत्राचार गरेको छ। सुर्तीजन्य […]
बिएन्डसी मेडिकल कलेजमा निःशुल्क एमबिबिएस पढ्दै सात झापाली
बिर्तामोड, माघ १५ । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड-९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बिएन्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न […]
अनावश्यक परीक्षणका लागि चिकित्सकलाई दबाब नदिन स्वास्थ्य बीमा बोर्डको आग्रह
बिर्तामोड, माघ १३ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सबैमा आग्रह गरेको छ। बोर्डले आज सार्वजनिक अपिल जारी गर्दै स्वास्थ्य बीमालाई जिम्मेवारपूर्वक सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई आग्रह गरेको हो। बीमा […]



