Category: 'स्वास्थ्य'

दमकमा एक बालकको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु
दमक, असोज ५ । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ । दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । […]
घरमै पाइने बेसारका असाधारण फाइदा
बिर्तामोड, असोज ५ । तरकारीमा रङ्ग ल्याउन प्रत्येक घरमा बेसारको प्रयोग गरिन्छ, यसबाहेक पूजापाठका काममा पनि बेसार प्रयोग गरिन्छ । छालाको रङ्ग निखार्नदेखि लिएर बेसार तपाईंको स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक हुन्छ र धेरै समस्याबाट […]
बजारमा पाइने प्याकेट जुस स्वास्थ्यका लागि हानिकारक
बिर्तामोड, भदौ ३० । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ । फलहरूमा भिटामिन ए, […]
पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जनाको डिस्चार्ज
बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ […]
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]
छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम
बिर्तामोड, भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता […]
मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
बिर्तामोड, भदौ २६ । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन […]
आँखा किन फर्फराउँछ ? स्वास्थ्य विज्ञ के भन्छन् ?
बिर्तामोड, भदौ २६ । तपाईले प्रायः सुन्नु भएको होला, मानिसहरु आँखा फर्फराउँदा राम्रो र नराम्रो हुने बताउँछन् । धेरै संख्यामा मानिसहरु आँखा फर्फराउनु ज्योतिष शास्त्रसँग सम्बन्धित रहेको ठान्छन् तर, यो स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने […]
बिर्तामोड कृषिथोक बजारको काँचो केरामा अत्यधिक विषादी
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]