२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स र लियो लेडीको राहत तेलकानीमा


बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लब अफ बिर्तामोड लेडीले बिर्तामोड १० मा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् ।

सदस्यहरुबाट आर्थिक संकलन गरेर यी दुई कलबले बिर्तामोड १० तेलकानीमा रहेका ३६ विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको लायन्स लेडीकी अध्यक्ष उर्मिला बिमली खरेलले जानकारी दिइन् ।

दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँद आएका अति विपन्न परिवारलाई क्लबल रात चामल १० किला, दाल २ किलो, तेल एक लिटर र नुन एक किलो प्रदान गरेको हो । कोरोना भाइरसका कारण रोजगार गुमेपछि आर्थिक अभाव झेलिरहेका परिवारलाई लायन्सले राहत प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer