२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका मिटरब्याज पीडितले दिन थाले उजुरी


बिर्तामोड, भदौ २ । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याजका सम्बन्धमा सूचना निकालेसँगै दुईजना पीडितले उजुरी दिएका छन् ।

No description available.

जिल्ला प्रशासन कार्यालय झापाका तर्फकाट साउन ३१ गते प्रमुख जिल्ला अधिकारी छविराज रिजालले पीडितहरुलाई उजुरी आह्वान गरेका थिए ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

प्रशासन स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय भद्रपुरमा एकजना र इलाका प्रशासन कार्यालय दमकमा पीडितले उजुरी दिएको हुन् ।

Adv sidebar_3

गृह मन्त्रालयबाट साउन २८ गते जारी भएको सूचनाबमोजिम झापा जिल्लामा पनि मिटरब्याजीहरूबाट पीडित व्यक्तिहरू भए भदौ ६ गतेभित्र मिटरब्याजीहरूले गरेको अपराध र शोषणको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा इलाका प्रशासन कार्यालय दमकमा उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेको थियो ।

Comments are closed

Adv footer