२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बी डिभिजन लिग यही चैत १५ गतेबाट


बिर्तामोड, पुस २६ । सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ ।

अखिल नेपाल फुटब संघ(एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति गरेको हो ।

एन्फाका अनुसार सिंगल राउन्ड रोबिनका आधरमा हुने लिगको तयारी खर्चबापत क्लबले १४ लाख ५० हजार रुपौयाँ प्राप्त गर्ने भएका छन् । लिगमा १४ टोलीको सहभागिता रहनेछ ।

यसैगरी, माघ २९ गतेसम्म टिम तथा चैत ७स म्ममा खेलाडी दर्ता गरिसक्नु पर्ने एन्फाले जनाएको छ । एक टिममा २० खेलाडी राख्न पाइनेछ ।

लिग विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ तथा तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer