२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा युवा नागरिक समाजमा खड्का


मेचीनगर, असार २४ । मेचीनगरमा युवा नागरिक समाजको अध्यक्षमा युवा व्यवसायी प्रकाश खड्का चयन भएका छन् ।

धुलाबारीमा भएको युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, उपाध्यक्षमा रोशन भूजेल, सचिवमा ओमप्रसाद तिम्सिना, सहसचिवमा रमेश निरौला, कोषाध्यक्षमा पुजन खवास र सहकोषाध्यक्षमा कृष्ण मेचे रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा काशीनाथ पौडेल, बालकृष्ण धिताल, प्रकाश शाह, धनराज गिरी, राजेश कट्टेल, योगेन प्रधान, कृष्ण खड्का, शिवशंकर शाह, राजन सापकोटा, विकास बस्नेत, बलबहादुर राजवंशी, शिव दाहाल, गोपीकृष्ण रिजाल र तुलसी राई रहेका छन् ।

समाजमा भएका विकृति, बिसंगति र भ्रष्टाचारलाई न्यूनीकरणका लागि मेचीनगरमा युवा नागरिक समाज गठन गरिएको अध्यक्ष खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer