२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट पेट्रोल ५ र डिजेल १४ रुपैयाँले बढ्यो


बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यबृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्यप्रणाली कार्यविधिअनुसार निगमले आजदेखि लागू हुनेगरी मूल्यबृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer