२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इलामका वडा अध्यक्ष झापामा पक्राउ


दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको केरखाबाट आज दिउँसो पक्राउ गरेको हो ।

‘पहिचानवादी समूह’ ले आह्वान गरेको बन्दमा लावती संलग्न रहेको र पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer