२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा चिया बगानको रुखमा झुन्डिएर एक युवाद्वारा आत्महत्या


बिर्तामोड, पुस १९ । झापाको बिर्तामोड शहरनजिकै रहेको चिया बगानमा आज बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानमा पुगेको छ ।

रुखमा पासो लगाएर आत्महत्या गर्ने युवाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer