२०८१ जेठ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीकी २० वर्षीया निसा पाँच दिनदेखि सम्पर्कविहीन


बिर्तामोड, माघ ३ । झापाको शिवसताक्षीकी एक युवती पाँच दिनयता सम्पर्कविहीन भएकी छन् । शिवसताक्षी-५ सालमाराकी २० वर्षीय निसा ताजपुरिया बेपत्ता भएकी हुन् ।

उनी पुस २८ गतेयता परिवार, आफन्त तथा साथीभाइको सम्पर्कभन्दा बाहिर रहेको निसाका बुवा कुवेर ताजपुरियाले झापा टुडेलाई जानकारी दिए ।

साढे चार फिट अग्ली निसा गत शनिबार ११ बजे बर्थडे खान जाने भन्दै घरबाट निस्किएकी थिइन् । कालो वर्णकी उनको खोजीका लागि परिवारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer