२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीको नम्बर २ गणमा रक्तदान


बिर्तामोड, माघ ८ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जना पिन्ट रगत संकलन भएको छ ।

२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा नम्बर २ गणले कार्यक्रमको आयोजना गरेको हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी कर्मचारीहरुले नेपाल रेडक्रस सोसाइटी भद्रपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न भएको गणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer