२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भोलिदेखि मौसममा सुधार हुँदै जाने


बिर्तामोड, माघ २१ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ ।

सो मौसम प्रणालीका कारण आइतबार दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको झापा, मारेङ र सुनसरी जिल्लाका तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer