२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः ४ हजार ९५ मत खस्यो


बिर्तामोड,फागुन १४ । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ९५ मत खसेको छ ।
मतदाताहरुले विहान ८ः३० बजेबाट सुरु भएको मतदानस्थलमा बेलुका ५ बजेसम्म मतदान गरेका थिए । संघको मतदानमा करिब ७२ प्रतिशत मत खसेको छ । ५ हजार ६ सय ७३ मतदाता रहेको संघमा ४ हजार ९५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ । अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनाली अध्यक्षमा उम्मेदवार रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer